खेल खबर
खेल खबर
-
सन्धिखर्कमा प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु
सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा आजदेखि प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। सदरमुकाम सन्धिखर्कको टुँडिखेल मैदानमा भएको…
पुरा पढ्नुहोस » -
प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता सन्धिखर्कमा भोलीबाट हुँदै
सन्धिखर्क ।अर्घाखाँचीमा स्वर्गिय प्रकाश महतको सम्झनामा प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ। सदरमुकाम सन्धिखर्कमा भोली(सोमबार)…
पुरा पढ्नुहोस » -
लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनको अनुमति
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।आज जिल्ला अदालत काठमाडौंको आदेश बदर…
पुरा पढ्नुहोस » -
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
काठमाण्डौ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा…
पुरा पढ्नुहोस » -
एसिसी महिला प्रिमियर कपमा क्रिकेटमा नेपाल मलेसियासँग पराजित
काठमाडौँ ।एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि १…
पुरा पढ्नुहोस » -
एकदिवसीय क्रिकेटमा नेपाल विजयी
काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २सय८६ रनको लक्ष्य…
पुरा पढ्नुहोस » -
स्वर्गिय प्रकाश महतको स्मृतिमा क्रिकेट प्रतियोगिता सन्धिखर्कमा हुँदै
सन्धिखर्क ।नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा आउँदो फागुन ७ गतेदेखि “प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ…
पुरा पढ्नुहोस » -
एकदिवसीय क्रिकेटमा नेपाल विजयी
काठमाण्डौ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ विकेटले विजयी भएको छ ।टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु…
पुरा पढ्नुहोस » -
विश्व कप क्रिकेटको सुपर सिक्समा नेपाल र भारत बिचको खेल हुँदै
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।सुपर सिक्सको खेल दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली…
पुरा पढ्नुहोस » -
विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७०…
पुरा पढ्नुहोस »