विश्व कप क्रिकेटको सुपर सिक्समा नेपाल र भारत बिचको खेल हुँदै

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।सुपर सिक्सको खेल दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस !