राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त

काठमाण्डाै । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ।सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस !