नेपाल आज आईसीसी एकदिवसीय किक्रेटमा नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौं ।आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ।नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।
कमेन्ट गर्नुहोस !