रुपन्देही उपनिर्वाचनमा थापा रास्वपाबाट उम्मेदवार

काठमाण्डौं,भदौ १५ ।रुपन्देही ३ उपनिर्वाचन का लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् ।आगामी कात्तिक १७ गते रुपन्देही ३ उपनिर्वाचका लागि थापा उम्मेदवार बन्ने भएका हुन।
प्राइमरी इलेक्सनबाट आज निर्वाचित भएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार छनोट हुन सफल भएका छन ।
कमेन्ट गर्नुहोस !