प्युठानमा आगलागीमा परि ज्येष्ठ नागरिकको मृत्यु

प्युठान ।प्युठानमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ ।जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटका ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको स्थानीय असिम पाण्डेले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगलागीबाट २ वटा घर २ वटा गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको पाण्डेले जानकारी दिनुभयो ।घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली घटना स्थलमा पुगेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close