सन्धिखर्क १ मा घरमै पुगी जन्मदर्ता प्रमाणपत्र वितरण गर्न सुरु

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले घरघरमा पुगेर शिशुहरुलाई जन्म दर्ता दिन शुरु गरेको छ । बिगतका बर्षहरुमा सामाजिक सुरक्षा नबिकरण घर टोलमा पुगेर सेवा दिन सुरु गरेको वडाले आजदेखि यो अभियान शुरु गरेको वडा अध्यक्ष माधव श्रेष्ठले बताउनुभयो ।

सेवा सुचारु सन्धिखर्क नगरपालिका नम्बर १ निबासि शिव नाथ श्रेष्ठ र देवि श्रेष्ठ कि नातिनि निरज श्रेष्ठको घरमा पुगेर जन्म दर्ता बनाईएको छ भने अस्मिता श्रेष्ठ कि सुपुत्रि नयाना श्रेष्ठ को पनि जन्म दर्ता बनाई कार्यक्रम शुरु गरिएको जनाएको छ ।घरमा पुगेर वडा अध्यक्ष माधब श्रेष्ठ ,वडा सचिब सीता बिसि ,नगरसभा सदस्य बाबुराम पन्थि ,सुन्तलि श्रेष्ठ श्रिधर मुखिया ले घरमा पुगेर जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको हो । घरमै सेवा पाउँदा स्थानीय निकै खुशी भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close