कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रिय सदस्यमा फरकपनको नेतृत्वको लागिः भुसालको उम्मेदवारी

अर्घाखाँची ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारि घोषणा गरेका नेपाली काङ्ग्रेस का नेता कमल प्रसाद भुसाल कांग्रेस कार्यकर्ता को बिचमा धेरैको रोजाइमा पर्ने एक नेता हुन ।कांग्रेस अर्घाखाँची का पुर्व सभापति समेत रहेका भुसाल नेपाल तरुण दल अर्घाखाँचीको अध्यक्ष हुँदै तरुणदलको केन्द्रीय उपाध्यक्ष बनेका ब्यक्तिहुन ।

No description available.हाल सन्धिखर्क नगरपालिका को नगरप्रमुखको रुपमा कार्यरत छन भने भुसालले अहिले सम्म कुनै पनि ठाउँमा नहारेका जहाँ उमेदवारि दिदा पनि बिजयि हासिल गर्ने नेताको रुपमा चिनिएका ब्यक्ति हुन संगठनको काम प्रति बफादार सिपाहिको रुपमा काम गरेका भुसाल १२ औ महाधिवेशनमा जिल्ला सभापतिका निर्वाचित सभापति हुन ।मुख्यतय हालै सम्मन्न जिल्ला अधिवेशन बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी भुसालले कांग्रेसको नेतृत्वमा अब फरक पनको नेतृत्वको आवश्यक भएकाले अहिले हुन लागेको केन्द्रिय अधिवेशनमा आफु केन्द्रिय सदस्यको आफ्नो दाबी रहेको उनको भनाइ छ। जसको लागि सबै क्षेत्रको साथ सहयोगको उपेक्षा रहेको उनले बताएका छन ।अर्के तर्फ जनआन्दोलन का बेला हरेक आन्दोलन मा सक्रिय भुमिका निर्भाहा गरेका भुसाल आन्दोलन का बेला जेलनेल खाएका युवा नेता हुन काङ्ग्रेसको १३ औ महाधिवेशनमा समेत केन्द्रीय सदस्य लड्ने तैयारि गरेका भुसाल त्यतिबेला सहमति को नाममा उम्मेदवारि नदिएको कारण १४ औं महाधिवेशनमा तैयारिमा लागेका हुन ।

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close