महिला नेतृ भुसालको उपचारको क्रममा मृत्यु

सन्धिखर्क ।अर्घाखाँची सन्धिखर्क नगरपालिका निवासी बामपंथी आन्दोलनकि महिला नेतृ यमुना भुसालको उपचारको क्रममा मृत्यु भएको छ ।अकस्मात् बिमारी भई काठमाण्डौंको न्युरो अस्पताल बासबारिमा उपचारको क्रममा गएराति भुसालको मृत्यु भएको छ ।उहाँ पछिल्लो समय नेकपा यस पार्टीको विभिन्न पदमा रहेर काम गदै आउनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close