स्वर्गिय प्रकाश महतको स्मृतिमा क्रिकेट प्रतियोगिता सन्धिखर्कमा हुँदै

सन्धिखर्क ।नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा आउँदो फागुन ७ गतेदेखि “प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।गत वर्ष सवारी दुर्घटनामा मृत्यु भएका महतको घर मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा पर्छ ।
कमेन्ट गर्नुहोस !