प्रदेश न. ३
प्रदेश न. ३
-
लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप
बुटवल । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप…
पुरा पढ्नुहोस » -
स्वास्थ्यकर्मी अभाव चर्किंदै
रुपन्देही, बाँके, कपिलवस्तु — सरकारी र कोरोना विशेष अस्पतालमा जनशक्तिको अभाव चर्किन थालेको छ । सरकारी निकायले अभाव पूर्ति गर्न विभिन्न…
पुरा पढ्नुहोस » -
लुम्विनी प्रदेशको यथार्थ
लुम्विनीमा नेकपा९एमाले० प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा…
पुरा पढ्नुहोस » -
लुम्बिनी …यतिसम्म नाटक भयो
कोरोनाले जनता आक्रान्त भइरहँदा लुम्बिनी प्रदेशमा भने राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ। बिहान १० बजे एकाएक प्रदेश प्रमुखसमक्ष राजीनामा…
पुरा पढ्नुहोस » -
लुम्बिनी प्रदेश सरकारको नेतृत्व के होला विषयको चर्चा
बुटवल ।आज लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइएको छ । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ।आज…
पुरा पढ्नुहोस » -
दाङमा पार्किङ गरेर राखेको कारभित्र तीन जना बालकको शव फेला
दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन जना बालकको शव फेला परेको छ ।जिल्लाको तुलसीपुर…
पुरा पढ्नुहोस » -
लुम्बिनीमा जसपा बाट बनेका चार मन्त्रीको सांसद पदमुक्त
बुटवल ।जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका लुम्बिनी प्रदेश चार प्रदेशसभा सदस्य पदमुक्त हुनुभएको सुचना मार्फत जानकारी गराईएको छ…
पुरा पढ्नुहोस » -
रुपन्देहीमा ३० गते सम्मको लागि निषोधाज्ञा जारी
बुटवल । आज देखि लागु हुने गरि जिल्ला प्रशासन रुपन्देहीले भर निषोधाज्ञा जारी गरेको छ । आज बाट लगाएको निषोधाज्ञा…
पुरा पढ्नुहोस » -
४ अस्पताल लाई लुम्बिनी प्रदेश सरकारकोे १करोड ७५ लाख बजेट
बुटवल ।कोरोना रोकथाम तथा उपचारलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले…
पुरा पढ्नुहोस » -
कोरोनाको जोखिम बढ्दै गएपछि गुल्मीमा ‘तपाईंको मास्क खै’अभियान सुरु
गुल्मी ।नेपालमा पछिल्लो केहि दिन एता कोरोना संक्रमणको संख्या बढ्दै गएपछि कसरि कोरोना रोकथाम गर्न सकिन्छ भने विषयमा विभिन्न कार्यक्रम…
पुरा पढ्नुहोस »