४ अस्पताल लाई लुम्बिनी प्रदेश सरकारकोे १करोड ७५ लाख बजेट

बुटवल ।कोरोना रोकथाम तथा उपचारलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।जसमध्ये दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी ए१करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएकोमुख्य मन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close