११कक्षा को आंशिकतर्फ परीक्षाफलको नतिजा प्रकाशित

काठमाण्डौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।
कमेन्ट गर्नुहोस !