गुल्मीबाट बुटवल जादै गरेको स्कर्पियो पहिरोमा पुरीयो, ८ जना सभार रहेको भनाइ

बुटवल।गुल्मीको तम्घासबाट बुटवल जादै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियो गाडी पाल्पाको जोर्तेमा पहिरोमा पुरीएको छ ।

घटनामा ५ जना घाइते भएका छन् । पहिरोमा च्यापिएका ३ जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close