काठमाडौंदेखि आर्घाखाँची आउँदै गरेको बस दुर्घटना

सन्धिखर्क ।काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको लु २ ख २१४१ नम्बरको यात्रुवाहक रात्रिबस आज दुम्किबासमा दुर्घटना भएको छ। गाडीमा सवार यात्रु पशुपती पाण्डेका अनुसार बस दुर्घटनामा परि २ जना गभ्भिर घाइते भएको र अन्य १२ जना पनि घाइते भएको जनाएको छ ।थप विवरण आउन बाँकी ।
कमेन्ट गर्नुहोस !