आज एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बिहान ९ बजेदेखि १० बजेको बिचमा नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४सय१४ विद्यार्थी सहभागी थिए।
कमेन्ट गर्नुहोस !