सबैसंग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा काम गर्छुः डा. तिवारी

अर्घाखाँची ।अर्घाखाँची अस्पतालका पूर्बमेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी पुन अर्घाखाँची अस्पतालमा आउनु भएको छ ।सोहि क्रममा पत्रकार सम्मेलन गरि परिचात्मक कार्यक्रम समेत गर्नुभएको छ ।डा. तिवारीले आफू अर्घाखाँची रहुन्जेल सबै संग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।उहाँले गरिव दुखी असाय पिडित जो कोहिलाइ पनि आफुले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनालले दोसल्ला तथा टीका प्रदान गरेर जिल्लामा स्वागत गर्दै सफल कार्यकालको सुभेच्छा ब्यक्त गर्नुभएको थियो ।
सो अन्तरकृया कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य , पत्रकार महासंघका निवर्तमान अध्यक्ष शोभाखर पन्थी, हिम लेकाली ,निवर्तमान सचिब सूर्य भुसाल लगायतको सहभागीतामा कार्यक्रम भएको हो ।
कमेन्ट गर्नुहोस !