Month: २०७८, १ भाद्र मंगलवार ११:२०
-
अन्तराष्ट्रिय समाचार
तालिबानद्वारा महिलालाई पनि सरकारमा सामेल हुन आग्रह
एजेन्सी ।तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ ।साथै, महिलालाई…
पुरा पढ्नुहोस » -
कला/साहित्य
विष्णु बरालको यसपालिको तिजमा नाची देउ सबैको मेख मारी बोलको तीज गीत बजारमा
अर्घाखाँची। यतिबेला नेपाली गीत संगीतको बजारमा तीज गीतहरु धमाधम आइरहेका छन्।लोक प्रियताको हिसाबले कति गीत चर्चित छन् त कति गीतहरु…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा एकै दिन ४४ जना कोरोना मुक्त,११ जनामा संक्रमण पुष्टि
सागर महत /अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । सन्धिखर्क नगरपालिकामा…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
वडा अध्यक्ष खड्काको कोसेली बृद्धहरुलाई हर्लिक्स
सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्काले बृद्धहरुलाई कोसेली हर्लिक्स वितरण गर्नुभएका छ । वडा…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
साउन महिनाको अन्तिम सोमबार ब्रत बसेर शिवको पूजा गरिदै
काठमाण्डौ।आज साउन महिनाको अन्तिम सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने…
पुरा पढ्नुहोस » -
अन्तराष्ट्रिय समाचार
तालिवानले राजधानी कब्जामा लिएपछि कुर्सीमा बसेको तस्बिर सार्वजनिक गरे
काठमाण्डौं ।अफगानिस्तानको राजधानीलाई तालिबानले कब्जामा लिन सफल भएको छ । राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
असोजभित्र थप एक करोड खोप ल्याइने
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड…
पुरा पढ्नुहोस » -
अन्तराष्ट्रिय समाचार
अफगानिस्तानमा राष्ट्रपतिले देश छाडे
अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । उनी ताजकिस्तानतर्फ लागेको…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा अरिङ्गालको टोकाई बाट एक पुरुष घाइते
सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा अरिङ्गालको टोकाइ बाट एक जना पुरुष घाइते भएका छन ।नगरपालिकाको वडा नम्बर ३ धारापानीका स्थानीय प्रेम…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा एकै दिन ६८ जना कोरोना मुक्त,१० जनामा संक्रमण पुष्टि
सागर महत /अर्घाखाँची । अर्घाखाँची पछिल्लो २४ घण्टामा ६८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । सन्धिखर्क नगरपालिकामा ५०जना,भुमिकास्थान…
पुरा पढ्नुहोस »