मनोरंजन
मनोरंजन
-

कृष्ण लामिछानेको “आमाको याद” गीतले बजारमा चर्चा बटुल्दै
अभिनव चौहान , काठमाडौं। नेपाली गीत संगीतको बजारमा कृष्ण लामिछानेको “आमाको याद” बोलको आधुनिक गीत बजारमा ।सुमधुर आवाजका धनी गायक…
पुरा पढ्नुहोस » -

लोक गीत प्रतिष्ठान अर्घाखाँचीको अधिवेशन सम्पन्न,नेतृत्व चयन
अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले राजेन्द्र जिसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित…
पुरा पढ्नुहोस » -

देवी थापाको पहिलो गीत “गाईखुर डाँडैमा” सार्वजनिक।
अभिनव चौहान, काठमाडौं।जाजरकोट पांच्काटियामा जन्मिएकी देवी थापाको आवाजमा गाईखुर डाँडैमा बोलको गीत सार्वजनिक भएको छ।गाईखुर डाँडैमा एउटा ठाउँ विशेषलाई आधार…
पुरा पढ्नुहोस » -

अनिनेत्री स्वेता खड्कालाई पुत्री लाभभएपछि खुशी व्यक्त
काठमाण्डौं ।अनिनेत्री स्वेता खड्कालाई पुत्री लाभ भएको छ ।स्वेता र उनका पति विजयेन्द्र सिंह रावतलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको…
पुरा पढ्नुहोस » -

गायक सपुतलाई पुत्रलाभ
काठमाडौं । गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी…
पुरा पढ्नुहोस » -

पर्यटकको आगमनलाई टेवा पुग्ने गित सुपा देउराली माई सार्वजनिक
अर्घाखाँची ।अर्घाखाँचीको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान ,दाङ र दक्षिणमा कपिलवस्तु र रूपन्देही जिल्लासँग जोडिएको छ। यो जिल्लाका पर्यटकीय…
पुरा पढ्नुहोस » -

पललाई साढे दुई वर्ष जेल सजाय
काठमाडौं ।जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका…
पुरा पढ्नुहोस » -

गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै अर्घाखाँचीका कृष्ण सापकोटा
प्रेमनारायण आचार्य/अर्घाखाँची ।निरन्तरको मेहनत र लगनशिलताले नै सफलतामा पुर्याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै…
पुरा पढ्नुहोस » -

सुमन सागर जङ्ग केसीको निर्देशनमा एकपछि अर्को गीत बजारमा
अभिनव चौहान/अर्घाखाँची। सुमन सागर जङ्ग केसी नेपाली सांगीतिक बजारका व्यस्त निर्देशक हुन।ऊनी नृत्य निर्देशन तथा भिडियो निर्देशन क्षेत्रमा सफल मानिन्छन्।उनको…
पुरा पढ्नुहोस » -

सुमन सागर जङ्ग केसीले निर्देशन गरेको “छोरी” गीत बजारमा
अभिनव चौहान/अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा जन्मिएका सुमन सागर जङ्ग केसी नेपाली सांगीतिक बजारका व्यस्त निर्देशक हुन।ऊनी नृत्य निर्देशन तथा…
पुरा पढ्नुहोस »









