सुमन सागर जङ्ग केसीको निर्देशनमा एकपछि अर्को गीत बजारमा

अभिनव चौहान/अर्घाखाँची।
सुमन सागर जङ्ग केसी नेपाली सांगीतिक बजारका व्यस्त निर्देशक हुन।ऊनी नृत्य निर्देशन तथा भिडियो निर्देशन क्षेत्रमा सफल मानिन्छन्।उनको निर्देशनमा तयार भएका म्युजिक भिडियोहरु एकपछि अर्को बजारमा आइरहेका छन।भर्खरै मात्रै उनको नृत्य निर्देशन तथा निर्देशनमा ूबारुली कम्मरू बोलको तीज गीत सार्वजनिक भएको छ।
अन्जु गौतमको आवाज, रमेश दाहालको शब्द, विपिन आचार्यको एरेन्ज र लय सिर्जना रहेको यस गीतमा निर्देशन र नृत्य निर्देशन भने सुमन सागरले गरेका छन्।ज्योति खड्का लगायतको डान्स तथा अभिनय देख्न सक्नुहुनेछ।प्रवेश पोख्रेलको छायांकन र सुरेश राउतको सम्पादनमा गीत तयार भएको हो।
कमेन्ट गर्नुहोस !