सन्धिखर्कमा जारी तेस्रो उप मेयर कप क्रिकेट प्रतियोगितामा अर्घा ९ विजयी

सन्धिखर्क ।अर्घाखाँची सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको वडा स्तरीय तेस्रो उप मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रथम वडा नम्वर ९ अर्घा ,दृतिय वडा नम्वर ८ किमडाडाँ भएको छ ।विजेता अर्घाले ४० हजार नगद सहित , शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । यस्तै उप विजेता किमडाडाँले २५ हजार नगद सहित शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त हो ।
प्रतियोगितामा नगर भित्रका १२ वटा वडाका खेलाडीको सहभागीता रहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close