सुनको मुल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !