इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटोनले बराबरी खेले

इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटोनले बराबरी खेलेका छन्। शुक्रबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका हुन्। घरेलु मैदानमा ब्राइटोनले पेनाल्टी सदुपयोग गर्न नसकेपछि पहिलो हाफगोलरहित बराबरीमा चित्त बुझाउनु परेको हो।
कमेन्ट गर्नुहोस !