“माया नहिड तर्केर” बोलको तिज गीत सार्वजनिक

अर्घाखाँची । यतिबेला नेपाली गीत संगीतको बजार तीज गीतहरुले तताई रहेका।कति गीतहरु मौलिकतामा आधारित रहेक छन् भने कतिपय गीतहरु मौलिकता भन्दा अलि बाहिरका रहेको पनि पाइन्छ।मौलिकतालाई बचाउनु पर्छ भन्ने उदेश्य बोकेर अभिनव चौहानको सिर्जनामा “माया नहिड तर्केर” बोलको तीज गीत सार्वजनिक भएको छ।

अभिनव चौहानको शब्द, संगीत, कृष्ण लामिछाने र मन्जु केसीको सुमधुर आवाज,कृष्ण लामिछानेकै एरेन्ज तथा मिक्सिङ्ग रहेको छ।त्यसैगरी विष्णु भट्टराईको छायांकन, निर्देशन र सम्पादनमा भिडियो तयार भएको हो। परी शर्मा , पवन न्यौपाने,प्रकाश राज आचार्य र रक क्षेत्रीको डान्स तथा अभिनय देख्न सकिनेछ।यस गीतको विक्रम परियारले नृत्य निर्देशन गरेक हुन्।अडियो मंगल रेकर्डिङ स्टुडियोले तयार गरेको थियो भने अविरल फिल्मसले भिडियो निर्माण गरेको हो। अविरल फिल्मसको आधिकारिक युटुब च्यानलबाट गीत हेर्न सकिनेछ। पूरा भिडियो हेर्नको लागि।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close