सुनको मूल्य बढ्यो

काठमाडौँ  ।नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको भाउ ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।सोमबार एक हजार १९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २ सय रुपैयाँ तोकिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close