साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारणसभा सम्पन्न

अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आत्मनिर्भरताको बलियो आधार सहकारी भएकोले सहकारीमा गोलबद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्वर ७ खाँचीकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल सन्धिखर्क नगरपालिका वडा नम्वर ७ का अध्यक्ष चुराबहादुर केसी, २ का अध्यक्ष मोतिजङ्ग रायमाझी, लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सहकारीका का वा अध्यक्ष पद्यलोचन आचार्यको अध्यक्षता सञ्चालक सदस्य नारायण पौडेलको स्वागत मन्तब्य र संस्थाका प्रवन्धक विष्णु प्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close