गुल्मीमा चट्याङ लागेर २ को मृत्यु

गुल्मी ।गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !