एक महिना नहुँदै अर्घा भगवती यातायात प्रा.लि. विवादित,चालक निलम्वन

अर्घाखाँची ।अर्घाखाँचीमा संचालित अर्घा भगवती यातायात प्रा.लि. एक महिना नहुँदै विवादितमा आएको छ ।छतमा यात्रु राखेको तस्वीर र भिडियो भारल भएपछि विवादितमा आएको हो ।

सोहि यातायात प्रा.लि. ले यात्रु राख्ने गाडी चालकलाई निलम्वन गरेको जनाएको छ। बुटवलबाट सन्धिखर्कको लागि छुटेको लु १ ज ४८८३ नम्बरको यात्रु वाहक विद्युतिय सवारी साधनले आज बिहान यात्रुलाई छतमा राखेको विषयमा उक्त यातयात प्रा.लि.ले क्षमा याचना गरेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close