नेपालले अफगानिस्तानलाई हरायो , सुपर सिक्स पुग्यो

काठमाण्डौ । नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्स मा पुगेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायो ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो ।

अन्तिम अपडेटस् माघ १२, २०८०

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close