महिला मुख्य सचिव लीलादेवी गड्तौलाद्वारा सुपा देउराली मन्दिरको दर्शन

सन्धिखर्क ।नेपालमा मुख्य सचिव व्यवस्था भएको ७० वर्षको इतिहासमा पहिलोपल्ट कर्मचारी प्रशासनको उच्च नेतृत्वमा महिला मुख्य सचिव नियुक्त हुनुभएकी लीलादेवी गड्तौलाले अर्घाखाँचीको प्रसिद्व सुपा देउराली मन्दिरको आज दर्शन गर्नुभएको छ ।उहाँलाई त्यहाँ स्वागत गर्न अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुरा बहादुर केसी,मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतले  स्वागत गरेका थिए ।मन्दिरको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।


केहि दिन अगाडी सरकारले गड्तौलाई   मुख्यसचिवमा नियुक्ती गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close