मालारानीमा रहेको शान्ति माविका शिक्षक र कर्मचारीले बिरामीलाई आर्थिक सहयोग गरे

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक बिधालयले मिर्गौला प्रत्यारोपणको लागि आर्थिक सहयोग गरेको छ ।
पुर्व बिद्यार्थी, तथा अभिभावक, आरुखोर निवासी घनश्याम खनालकि छोरी पुष्पा खनाल कुवरको मिर्गौला प्रत्यारोपणको लागि बिधालयका शिक्षक कर्मचारीबाट संकलन गरिएको ३८ हजार ५ सय निजको आमा कमला खनाललाई हस्तान्तरण गरीएको विद्यालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close