अर्घाखाँचीको पाणिनि २ ले महिला स्वास्थ्य स्वंयमसेवी र कर्मचारीलाई सम्मान गर्ये

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ले महिला स्वास्थ्य स्वंयमसेवीका ,कर्मचारी लगायतलाई एक कार्यक्रम का बिच सम्मान गरेको छ ।उनीहरुलाई पोत्साहान स्वरुप मायाको चिनो सहित दोसला ओडाएर सम्मान गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडे्लले जानकारी दिनुभयो ।

काम गर्दा थप हौसला होस भन्दै उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष पौड्ेलको भनाइ छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा पौड्ेल,पुर्व पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम लगायतको सम्मान कार्यक्रममा सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close