बुटवलमा ट्रकमा आगो लागलागी

बुटवल ।रुपन्देहीको बुटवल उपमहानगपालिका वडा नम्बर १० कालिकानगरमा रोकिराखेको ट्रकमा आगो लागी भएको छ ।
चालक र सहचालकले ट्रक रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।आगलागी बाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा दिउँसो एक्कासी आगो लागेको हो ।
कमेन्ट गर्नुहोस !