आईपीएल क्रिकेटमा कोलकाताको विजयी सुरुवात

काठमाण्डाै ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले विजयी सुरुवात गरेको हो । १ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।
कमेन्ट गर्नुहोस !