कांग्रेस अर्घाखाँची सभापति खनाललाई कोरोना एन्टिजेन पोजेटिभ

अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु (मुस्कान) खनाल लाई कोरोना एन्टिजेन पोजेटिभ रिपोर्ट आएको छ । केहि दिन यता स्वास्थ्यमा समस्या आएर घरमै आरम गर्नुभएका सभापति मुस्कान लाई स्वस्थ्यमा थप समस्या आएपछि पहिलो चरणमा एन्टिजेन परिक्षण गराउँदा पोजेटिभ आएको बताईएको छ । आज पिसिआर पनि गरिएको छ । त्यसको रिपोर्ट भोली आउने सामाजिक संजाल बाट जानकारी गराउनुभएको छ ।साथै मुस्कानले सबैमा स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !