सुनको मुल्य सस्तियो

काठमाडौं । सुनको मुल्य तोलामा ५ सय रुपैयाँले सस्तीएको छ ।बिहीबार ८७ हजार२ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८६ हजार ७सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजावी सुनको मुल्य ८६ हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close