सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।हिजो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तोलामा ७ रुपैयाँले घटेर आज तोलाको ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close