तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले विजयी

तनहुँ। तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त ग‍र्नुभयो ।वाग्ले १४ हजार बढी मतान्तरसहित विजयी हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close