मालारानी ५बाँगीमा एमाले र माओवादीले वडा अध्यक्ष पदको उम्मेदार छनोट गरे

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५मा स्थानीय चुनावको लागि २ दलले उम्मेदार छनोट गरेका छन । जसमध्ये नेकपा एमालेले तिलक मिश्र र नेकपा माओवादी केन्द्रले विष्णु आचार्य लाई वडा अध्यक्ष पदको लागि उम्मेदवार छनोट गरेको जनाईएको छ ।
२०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्र का सोभाखकर भुसालले वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यस्तै वडा सदस्यमा चार जना नेकपा एमाले बाट निर्वाचित भएका थिए ।२०७४ सालको चुनावी परिणाम यस्तो थियो।
कमेन्ट गर्नुहोस !