Month: २०८०, ४ कार्तिक शनिबार ०२:४९
-
खेल खबर
विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई हरायो
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
आज बडा दशैंको सातौ दिन, फूलपाती भित्र्याइँदै
काठमाडौं । आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ। महासप्तमीको बिहान वा दिउँसो…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
सन्धिखर्क नगरपालिकाको आयोजनामा सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाबाट चोरी भएको मुर्ति करिव ५१ वर्षपछि भेटियो
सागर महत,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ मा रहेको पर्यटकीय तथा धार्मिकस्थल अर्घा दरबारबाट करिव ५१ वर्ष अघि चोरी भएको…
पुरा पढ्नुहोस » -
प्रदेश न. १
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा फुकुवा, कित्ताकाट नगरिकन बेच्न पाइने
दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा खुलेको छ । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका…
पुरा पढ्नुहोस » -
खेल खबर
आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई हरायो
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
आज दशैंको छैटौँ दिन, कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीको ढिकुरामा भारतीय नम्बरको गाडी दुर्घटना,५ घाइते
सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा बुधबार साँझ भएको गाडी दुर्घटनामा परि ५ जना घाइते भएका…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँची कांग्रेस महासमिति सदस्यको निर्वाचन कार्तिक १५ गते हुँदै
सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको बैठक बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले महासमिति सदस्यको टुङ्गो निर्वाचनबाट लगाउने निर्णय…
पुरा पढ्नुहोस » -
प्रदेश न. १
लुम्बिनी प्रदेशमा रहेका अस्पतालमा विकास समिति खारेज
दाङ । लुम्बिनी प्रदेश सरकारले अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ । लुम्बिनी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले…
पुरा पढ्नुहोस »