राष्ट्रिय समाचार
राष्ट्रिय समाचार
-
खुलेरै आरोप-प्रत्यारोप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०…
पुरा पढ्नुहोस » -
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने
काठमाण्डौं ।नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । आज पार्टीको गतिविधी बारेमा जानकारी दिनको लागि गरिएको पत्रकार सम्मेलन…
पुरा पढ्नुहोस » -
लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने कुलप्रसाद केसी
लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार…
पुरा पढ्नुहोस » -
विभेदकारी राज्यको दृष्टिमा शिक्षक
-चुरामणी बन्जाडे शिक्षा समाज परिवर्तनको जननी हो । शिक्षा बिनाको समाजको परिकल्पना समेत गर्न सकिदैन । समाज परिवर्तनका संवाहक मानिने…
पुरा पढ्नुहोस » -
न्यायाधीश ईश्वरप्रसाद खतिवडा : जसले लेखे इतिहास बदल्ने यो आदेश
काठमाण्डौं असार २८ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको छ।…
पुरा पढ्नुहोस » -
प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
तपाइले सबैको सन्देशमार्फत पढ्न सक्नुहुनेछ सर्वोच्चको फैसला (पूर्णपाठ), जुन १६७ पेजको रहेको छ । प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला…
पुरा पढ्नुहोस » -
संसद पुर्नस्थापना गर्दे सर्वोच्चले भन्यो-देउवालाई प्रधानमन्त्री बनाउनू
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर…
पुरा पढ्नुहोस » -
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय
निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र…
पुरा पढ्नुहोस » -
गुल्मीमा २२ गतेसम्म थपियो निषेधाज्ञा
गुल्मीमा यही असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार…
पुरा पढ्नुहोस » -
आज असार १५ धान दिवस ,दही च्यूरा खाने पर्व
काठमाण्डौं ।आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा…
पुरा पढ्नुहोस »