विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई हराउँदै न्युजिल्यान्डको विजयी शुरुवात

काठमाण्डौ ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ ।
जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । उ१३ औँ संस्करणको प्रतियोगिता हिजो बिहीवारदेखि शुरु भएको हो । भोलि पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close