लुम्बिनीका प्रदेशका मुख्यमन्त्रीको सन्धिखर्कमा रहेको घरमा आगजनी

सन्धिखर्क, भदौं २४ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको निवासमा आगजनी भएको छ ।
जेन–जी प्रदर्शनकारीहरुले आज बेलुका सन्धिखर्क नगरपालिकावडा नम्बर १ हटारीमा रहेको आचार्यको निजी निवासमा तोडफोड र आगजनी गरेका हुन् ।
कमेन्ट गर्नुहोस !