शितगंगा नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती मावि लाई

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा सम्पन्न छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि प्रथम भएको छ ।
लापे मावि दृतिय र पाँकुरी मावि तृतिय भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयको सहभागीता रहेको थियो । नगरप्रमुख छविलाल पौडे्ल उपप्रमुख गिता भाट,प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायतले प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दृतिय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close