आईसीसी टी २० विश्वकपमा नेपाल र मलेसिया खेल्दै

काठमाडौं । नेपालले आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ।
नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। अर्को समूहमा संयुक्त अरब इमिरेट्स युएई, हङकङ, बहराइन र कुवेत छन्।
कमेन्ट गर्नुहोस !