छत्रदेवमा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,उपाधी सरस्वती माविलाई

सन्धिखर्क । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा छैठौं अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।जसको उपाधि सरस्वती माविले प्राप्त गदै प्रथम भएको हो ।

महेन्द्र बिधा बोध नेत्रलाल राममणी मावि दृतिय ,जनकल्याण मावि तृतिय भएको छ । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दृतिय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालयले भाग लिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close