संशोधित बजेट १६ खर्ब प्रस्तुत

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको बजेटलाई संशोधन गरेको छ। आज १६ खर्ब ३२ अर्ब ८३ करोड अर्थमन्त्री जर्नादन शर्माले
संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ । १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ ।
बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ ।
कमेन्ट गर्नुहोस !