अर्घाखाँचीको शितगंगामा महोत्सव हुँदै

सन्धिखर्क।अर्घाखाँचीको शितगंगा नगरपालिकामा यही माघ १२गतेबाट महोत्सव हुने भएको छ।नगरपालिका को वडा नम्बर २को सितापुरमा हुने महोत्सव उद्योग बाणिज्य संघ शितगंगाको आयोजनामा हुन लागेको हो।


मेलामा राष्ट्रिय तथा स्थानियकलाकारको प्रस्तुती रहने छ भने स्थानिय कृषि उपज र व्यवसायलाई विशेष प्राथमिकता दिइने, शितगंगालाई पर्यटनको क्षेत्रमा पर्वद्धन गर्ने, महोत्वसमा स्थानिय भाषा धर्म, संस्कृति र परम्परालाई प्रर्वद्धन गर्न विशेष प्रकारका कार्यक्रम गर्ने बताएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close