सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने, पोखरा लगिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close