कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाण्डौं ।नेपाली कांग्रेसको उपसभापतिमा शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी भएका छन् ।सभापतिमा दुई पदका लागि सात जनाको उम्मेद्वारी परेको थियो।
पूर्णबहादुर खड्का— २१२१ (विजयी)
धनराज गुरुङ— १९०८ (विजयी)
विजयकुमार गच्छदार— १९०६
चन्द्र भण्डारी— १५८०
सुजाता कोइराला— ६४४
महेश आचार्य— ५८९
दिव्येश्वरी शाह— १३२

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close